耐える/堪える
1. 〔我慢する〕 endure; bear; stand; सहनु ; खप्नु ; टिक्नु ; धैर्य गर्नु (/ धारण गर्नु) ; स्थिर रहनु ;
様な試練を耐える
々विभिन्न परीक्षा सहनु ; विभिन्न परीक्षाहरूसामू टिक्नु
彼は批判に耐えられない ’
उसले आलोचना सहन सक्तैन ।
彼らは暴徒の襲撃と恥辱を耐えねばならなかった
तिनीहरूले हुलदंगा र अपमान सहनु पऱ्यो ।
あなたに権威が集中すると彼らは耐えるに耐えられなかった
तपाईंमाथि अख्तियार जमाउन नियुक्त हुँदा तिनीहरूको पेट त पोल्ने नै भयो ।
彼らは大嵐に耐えることができなかった
तिनीहरूले आँधीबेहरी खप्नसकेनन्
ああもう耐えられない ’
उफ्म सहनसक्दिनँ । ; ऐय्यामरेँ ।
彼は批判に耐えられない
उसले आलोचना सहन सक्तैन ।
彼を見るのも耐えられないようだね ’
उसलाई देखी सहँदैनौ हगि
耐えられない試練が臨むのを許されない
सहनै नसक्ने किसिमको परीक्षामा पर्न दिनु हुनेछैन ।
2. 〔持ち堪える〕 stand up to; withstand; थाम्नु ; खप्नु ; हिम्मत नहार्नु ; स्थिर रहनु ;
攻撃に耐える
आक्रमणलाई थाम्नु (/ रोक्नु / खप्नु)
火に耐える資材で建設する
अग्निरोधक सामग्रीहरूद्वारा निर्माण गर्नु
この植物は寒さに耐える
यो बिरुवा ठण्डीमा पनि बलियो हुन्छ । ; यो बिरुवा ठण्डीमा पनि थाम्न (/ सहन) सक्छ । ; यो बिरुवा ठण्डीमै राम्रो हुन्छ । ; यो बिरुवाले ठण्डी सहन सक्छ (/ ठण्डी मजाले थाम्छ) ।
この病人は耐えられまい
यो बिरामी (त्यति धेरै दिनलम्म त (/ सहन) सक्दैन होला ।
この服(靴)はよく耐えた
यो लुगा (जुत्ता) धेरै दिनसम्म खपऱ्यो (/ अडियो / टिक्यो / दिगो / भयो) ।
この金で一月は耐えられる
यो पैसाले मलाई महीनाभरि चल्छ (/ पुग्छ) ।
3. 〔応じられる , … に値する〕
彼ならこの任に耐えられる
ऊ यो कामको लागि योग्यको छ ।