絶えず
1. 〔常に〕 always; निरन्तर (रूपले) ; लगातार ; अटूट(सँग) ; अहोरात्र ;〔絶え間なく〕 incessantly; continuously; continually; घरिघरि ; बारम्बार ;〔一定不変に〕 constantly; बारम्बार ; बराबर ; कैयौं चोटि ; फेरि–फेरि ; पटक पटक ;〔たゆまずに〕 unremittingly; without letup; बारम्बार ; अथक ढंगमा ; बराबर ; लगातार ; एकतारै (/ एकोतार) ;
絶えず前進する
निरन्तर (/ अटुट ढंगमा) अघि बढिरहनु
絶えず研究する
नियमित तवरमा अध्ययन गर्नु
絶えず家をきれいにする ’
घर निरन्तर (/ सधैं) सफा राख्नु
良心を絶えず無視する ’
अन्तस्करणलाई बारम्बार लत्याउनु
一週間絶えず雨が降った
एक हप्ता लगातार (/ नटुटाईकन / निरन्तर / लगालग) पानी पऱ्यो ।
彼女は絶えず祈っていた
उनले निरन्तर प्रार्थना गरिरहिन् ।
いいかね娘よ絶えず技術を磨いてゆきなさい
छोरीतिम्रो सीप सधैं तिखारिराख है।
運動選手は良い成績を収めるために筋肉を絶えず使って訓練しなければならない
एक जना खेलाडी आफ्नो खेलमा दक्ष हुनको लागि शरीरको कुनै भागको मांसपेशीलाई बारम्बार प्रयोग गरेर प्रशिक्षण दिनुपर्छ ।
ふさわしく調理された良い食物から絶えず栄養を摂取する
पोषिलो र राम्रोसित तयार पारिएको खानाबाट नियमित तवरमा पोषण लिनु
親は絶えず子どもを教えるために毎日時間を過ごす必要がある
आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउन हरेक दिन निरन्तर समय बिताउनुपर्छ ।