UNOES 日本語・ネパール語辞典用例つき・無料

-たがる

  • 何でも知りたがる人

    जिज्ञासु (/ अरूको कुरा जान्न चाहने) व्यक्ति

  • 彼女が会いたがってんだよ

    भेट्छु भनेकी छे क्या!

  • あの子があなたにまた会いたがらることはないでしょう

    तपाईंलाई फेरि भेट्न ऊ इच्छुक हुने छैन ।

  • 彼女は表を飾りたがる

    उनी देखावटी गर्न खोज्छिन् । ; उनी बाहिरी रूप मात्र सिंगरिन खाज्छिन् ।

  • 私に会いたがる人たちに私は会います

    ज–जसले मलाई भेट्नचाहन्छन् त्यो–त्यसलाई म भेट्छु ।

  • 欲しがるだろうから彼らには見せないで食べてしまおう

    चोखा (/ आँखा / नजर) लाग्ला, उनीहरूलाई नदेखाई खाऔं ।

    *どれも,目にした後に欲しがる