田畑
1. the fields; खेतपात ; खेत * 主に水田を指す; खेतबारी ;
田畑を耕す
खेत खन्नु (/ जोत्नु / खेती गर्नु) ; खेतको खनजोत गर्नु
田畑が水を被った
खेतबारी पानीले ढाक्यो ।
嵐は田畑に甚大な被害を及ぼした は「農作物」「農作業」全般を指す
आँधीले खेतीपातीमा नराम्रो असर पुऱ्यायो । *खेतीपाती
小道から牛たちを田畑の方へ連れて行った
उसले गाईभैंसीलाई गल्लीबाट खेततिर लग्यो ।
田畑の激しい肉体労働で私は病気になった
खेतीपातीको धपेडीले म बिरामी परेँ ।