-度い/-たい
知りたい情報
जान्न खोजेको (/ चाहेको) जानकारी
いつでも来たい時に来なさい
जहिले तिमी चाहन्छौ, आऊ ।
イギリスに留学したい
पढ्न बेलायतमा जान चाहन्छु ।
お酒が飲みたくなった
रक्सी पिउन (मलाई) मन लाग्यो ।
死にたいと思った
मलाई बाँचिरहनै मन लागेन । ; मैले मर्ने इच्छा गरें ।
彼らは娘のやりたいようにやらせている
तिनीहरूले आफ्नी छोरीलाई जे मन लाग्छ त्यही गर्न दिइरहेका छन् ।
奴らの喧嘩に巻き込まれたくない
म उनीहरूको झगडामा फस्न चाहँदिनँ ।
*चाहन्दिनँと表記する場合もあるが,चाहँदिनँ (「彼女」の場合,चाहन्दिनन्ではなくचाहँदिनन्)が正確
この金には手を着けたくない
यो पैसामा हात राख्न चाहन्नँ । ; यो पैसामा छुन चाहन्नँ । यो पैसा प्रयोगबाट अलग राख्न चाहन्छु । ; म यो पैसाको प्रयोगबाट अलग रहन चाहन्छु ।
何が言いたいんだ
तिमीले के भन्न खोजेको? ; तिमी के भन्न खोज्दैछौ?
それまでは奴らの聞きたいことを言ってりゃいいんだ
त्यतिन्जेल, तिनीहरू जे सुन्नचाहन्छन् त्यही भनेर तिनीहरूलाई खुसी पारिराख् न ।
今日もどれだけあなたに会いたかったことか
आज पनि कस्तो भेट्न चाहन्थेँ ।
そう,何てあなたに会いたいの
हो, तपाईंलाई कस्तो भेट्ने मन छ!
でも言いたいのは,僕はやりたいことをしたいし,だれにも邪魔されたくないんだ
तर मैले भन्न खोजेको चाहिं म आफूले चाहेको कुरा गर्न चाहन्छु अनि कसैले त्यसमा भाँजो हालेको म चाहन्नँ ।