大木
a big (/ large) tree; ठूलो रूख ; वृक्ष ;
義の大木
धर्मको वृक्ष
マムレの大木林
मम्रेको फँलाटका रूखहरू
何十年も立っていた大木が倒れた
दशकौं पुरानो एक विशाल रूख ढल्यो ।
大木が倒れてきて彼らの家は真っ二つになった
ठूलो रूख ढलेर तिनीहरूको गुड्ने घर दुई फ्याक भयो ।
木はその根が深く広範囲に伸びると大木になる
रूखको जरा बलियो अनि राम्ररी फैलिएको छ भने रूख एकदमै ठूलो हुन्छ ।
大木の間には無数のシダ,コケ,つる植物,低木,薬草などが生えている
रूखहरूकै संरक्षणमा असंख्य उन्यू, झ्याउ, लहरा, झाङ र जडीबुटीहरू हुर्किरहेका हुन्छन् ।