怠惰
1. laziness; idleness; अल्छीपन ; हेलचक्य्राइँ ; बेवास्ता ; लापरवाही(पन) ; असावधानी ;
僕の車は怠惰そのものだ
मेरो गाडी अल्छीपनको नमूना हो ।
彼女は彼を怠惰だと書いた
उसले उसलाई अल्छे भनेर वर्णन गरी ।
連語
怠惰な
怠惰な少年 字:「寝てばかりの少年」
सुतुवा (/ सुताहा) केटो *
怠惰な共同経営者
उदासीन (/ निस्किक्रय) हिस्सेदार
怠惰な人
अल्छे ; अल्छी (/ लापरवाह) मान्छे
どうしようもない怠惰な奴
नालायक र अल्छे मान्छे
連語
怠惰に
怠惰にする
खामस खानु ; सजिलोगरी लिनु ; आरामसाथ बस्नु ; सुस्त हुनु
彼は直ぐに怠ける 字:「彼は怠惰になる傾向がある」
ऊ अल्छी भइहाल्ने झुकाउ भएको छ । *