態度
1. 〔素振り / 様子〕 a manner; bearing; behavior; बानी ; आनीबानी ; रंगढंग ; हाउभाउ ; वाद ; मनोभाव ; मनोवृत्ति ; प्रवृत्ति ;
丁寧な態度
भद्र आनीबानी
立派な態度
सम्मानित व्यवहार ; प्रशंसनिय व्यवहार
優しい態度
कोमल भावभंगी
高慢な態度
घमण्डी (/ अहंकारी) ढंग (/ आचरण)
いい加減な態度
लापरवाह (/ अनुत्तरदायी / कामचोर) मनोवृत्ति
貴族的な態度
कुलीन (/ अभिजात / कुलीनवर्गको जस्तो / सज्जनको जस्तो) मनोवृत्ति
医者たちの権威主義的な態度 ’
डाक्टरहरूको अधिकारवादी मनोवृत्ति
自分の態度や行動により
आफ्नो बोली र कामबाट
彼は態度で君を遠ざけている
व्यवहारमा ऊ तिमीलाई परपर (/ दुरदुर) गर्छ ।
彼の態度を見て怪しく思った
उसको हाउभाउ (/ चाला / चेष्टा) देखेर मलाई शङ्का लाग्यो ।
態度が大きいぞ
तिम्रो आचरण (/ मनोवृत्ति) स्वाग्रही (/ अशिष्ट / निर्लज्ज) भएछ ।
彼は手の裏を返すように急に冷たい態度になった
उसले हात तलमाथी पल्टाएझैं मन बद्ल्यो (/ फेऱ्यो) । ; उसले अचानक चिसोपन देखाउन थाल्यो ।
彼の無関心な態度が子供たちをだめにした
उनको उदासीन (/ असंलग्न / निष्क्रिय) व्यवहारले केटाकेटी बिग्रिए ।
こんなやる気のない態度では仕事が終わらない
यस्तो जाँगरमरूवा (/ अल्छी / लोसो) चालले काम सकिँदैन ।
2. 〔物事に対する心構え〕 an attitude; मनोभाव ; मनोवृत्ति ; प्रवृत्ति ;
自分の資格に対する消極的な態度 ’
आफ्नो योग्यताप्रति नकारात्मक मनोवृत्ति
この世の態度や行い
यस संसारको मनोवृत्ति र आचरण
彼女は平然たる態度を失わなかった
उनले धीरता (/ स्थिरता / शान्त मनोवृत्ति) गुमाइनन् ।
それは君だよ君そんな態度でどうなると思ってるんだ’
तिमी नि तिमी यस्तो व्यवहार देखाएर के पाउँछौ भन्ठान्याहँ
私達に中途半端な態度を取る余地は全くない
हामीसित अपूरो आनीबानी देखाउने कुनै स्थान छैन ।
彼の言葉は断固たる態度を取るよう私を強めた
उनको वचनले निर्णायक कदम चाल्न मलाई बलियो (/ प्रबल / दह्रौ) बनायौ (/ पाऱ्यो) ।
そうした態度は私たちに簡単に伝染する
यस्तो मनोवृत्तिले हामीलाई सजिलै असर गर्छ ।