大概
1. 〔だいたい〕 generally; in general; सामान्यतया ; प्रायः ; प्रायजसो ; व्यापक रूपले ;〔たいてい〕 mostly; मुख्य गरी ; अधिकतम ;〔主に〕 mainly; मुख्य गरी ; धेरै अंशमा ;
私たちは大概ダル・バートを食べます
हामी धेरै जसो दालभात खान्छौं ।
彼は大概勉強して時間を過ごしている
ऊ प्रायः (/ प्रायजसो / धेरैजसो) पढेर बस्छ ।
大概宴会ではほとんどの人が酔っ払い始めた
प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाल्थे ।
大概母は嫌なことを言っていました
आमा अक्सर रिस उठ्ने कुरा गर्नुहुन्थ्यो ।
連語
大概の
大概の食べ物
प्रायजसो सबै खानेकुराहरू
大概の人 形容詞はそのまま人を表すことができるので続く人称代名詞は省略可能
धेरैजसो (मानिस / मानिसहरू) ; प्रायजसो (मानिस / मानिसहरू) *
大概の親は子を可愛がるものだ
प्रायः (/ प्रायजसो / धेरैजसो / अधिकांश) बुबाआमाले आफ्ना छोराछारीलाई माया गर्छन् ।
2. 〔度を越さない程度〕
人を信用するのも大概にしておきなさい
अर्काको अति विश्वास त नगर ।