UNOES 日本語・ネパール語辞典用例つき・無料

大半

the greater (/ best) part; अधिकांश ; धेरैजसो ;

  • 大半の人々

    अधिकांश जनहरू ; धेरैजसो मानिसहरू

  • 大半の意見

    बहुमत

  • 彼は大半の者の同意を取り付けた

    उनले धेरैजसो मानिसहरूको समर्थन पाइछाडे ।

  • 仕事の大半は片付いた

    हाम्रो काम प्रायजसो समाप्त भयो ।

  • 彼らの中の大半には誠意が見られなかった

    तिनीहरूमध्ये अधिकांशमा निष्कपटताको कमी थियो ।