UNOES日ネ辞書日本語⇄ネパール語辞書

大変

1. 〔はなはだしいこと / 困難〕

  • これぐらいの坂を登るのも彼には大変だった

    उसलाई यति उकालो चढ्न पनि धौ (/ धौधौ / कष्ट / मुस्किल) भयो ।

  • 家政を切り回すのが大変だ

    उनलाई घरको व्यवहार धान्न कष्ट (/ आपत / सङ्कत) छ ।

  • 費用が大変だろう

    त्यो धेरै खर्च भएर गाह्रो होला नि ।

  • 大変な仕事なのにわずかの報酬しか貰わなかった

    कठीन काम भए तापनि मैले थोरै रकमको ज्याला मात्र पाएँ ।

  • 都会で生きるのは(思ったより)大変だけど生きて行かなきゃ

    शहरमा बाँच्न गाह्रो पर्दारहेछ तर बाँच्नु त पऱ्यो नै ।

  • 体が痛くて寝返りを打つもの大変だった

    जिउ दुखेर ओल्टनपल्टन (/ ओर्कनफर्कन) पनि कठिन भयो ।

  • 食糧不足でかゆすら口にするのも大変だ

    अनिकालले मुखमा माड (/ खोले / जाउलो) लाग्न कठिन भयो ।

  • ここの生活はとても大変だ

    यहाँ जीवन अत्यन्तै कष्टदायी (/ कष्टकर) छ ।

  • 日常の変化や調整の必要を認めるのは最初大変だ

    दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ ।

連語
大変な
  • 大変な人込み

    घना भीड ; घनीभूत भीड

  • 大変な恥辱

    ठूलो अपमान

  • 大変な仕事

    साह्रो (/ गाह्रो / दुःखदायी / कडा) काम

  • 大変な風だ

    चर्को हावा चलेछ ।

  • 彼にとってそれは人生で最も大変な旅だ

    यो तिनको जीवनकै सबैभन्दा कष्टकर यात्रा हो ।

2. 〔ただならぬこと / 重大さ〕 असजिलोसँग ; मुश्किलसित ; कडा ; ज्याद्रो ;

  • 生きることの大変さ

    जीवनको उकाली ; जिउनुको (/ बाँच्नुको) दुःख (/ तीतोपन)

  • ネパール人の生活はとても大変だ

    नेपालीहरूको जीवन साह्रै कठीन छ ।

  • 待たせて大変でしたね ’

    धेरै कुर्नुभएर दुःख भयो तपाईंलाई ।

  • いやああなたにとって大変でしたねえ

    लौ तपाईंलाई गाह्रो भयो ।

  • ルピア)割引かせるにも大変だったからなんて割引きするわけないと思った

    ९०० घटाउन पनि कति गाह्रो भयो । ५० त मिलाउन त के मिलाउला र जस्तो लाग्यो ।

  • 大変だこと彼のお母さんが病気になったんだって ’

    बिचराउहाँकी आमा बिरामी हुनुभयो रे ।

  • 彼女は夫が死んだ後大変だった

    लोग्ने मरेपछि उसलाई अप्ठयारो पऱ्यो ।

連語
大変な
  • 大変な苦境に陥った

    तिनीहरू घोर (/ कडा / गम्भीर) संकष्टमा परे ।

3. 〔非常に〕 very (much); deeply; greatly; extremely; remarkably; awfully; धेरै ; अन्नाधुन्न ; औधी ; निक्कै ; ज्यादा ; अति ; अत्यन्त ; असाध्य ; एकदम ; नितान्त ; खूब ; धमाधम ; अग्घोर ; बडो ; उपट्ट ; साह्रो ; बिघ्न ;

  • 大変臭い

    साह्रै (/ एकदमै) दुर्गन्धमय

  • 大変失礼いたしました

    साँच्चै माफ गर्नुस् ।