UNOES 日本語・ネパール語辞典用例つき・無料

逮捕

an arrest; an apprehension; पक्राउ ; गिरफ्तार / गिरफ्तारी ; धरपकड ;

  • 不法逮捕

    अनियमित गिरफ्तारी

  • 警察には逮捕権が与えられている

    पक्राउ गर्न पुलिसलाई अधिकार दिइएको छ ।

連語
逮捕する
  • あなたを逮捕する

    म तिमीलाई गिरफ्तार गर्छु ।

  • 逮捕される前,私は一通の手紙をもらっていた

    म गिरफ्तारमा पर्नुअघि एउटी चिठ्ठी मैले पाएकी थिएँ ।

  • 彼の妻エルザ・アプトの家にゲシュタポが来て,幼い娘を取り上げ,エルザを逮捕した

    जर्मनको गुप्तचर प्रहरी (गेस्टापो) तिनको घरमा गएर तिनकी श्रीमती एल्जालाई गिरफ्तार गऱ्यो र सानी छोरीलाई खोसेर लग्यो ।