UNOES 日本語・ネパール語辞典用例つき・無料

退場

連語
退場する
  • 主演女優は静々と退場した

    अग्रणी अभिनेत्रीले मीठो ढंगमा मन्च छोडिन् । ; अग्रणी अभिनेत्रीले मीठो ढंगमा मन्चबाट अहिर्गमन गरिन् ।

  • 議案に納得せず彼らは会議を退場した

    प्रस्तावमा असहमति जनाई उनीहरूले बैठक बहिष्कार (/ बहिर्गमन) गरे ।

  • 代表団は退場することに決めた

    प्रतिनिधि-मण्डलले बहिष्कार गर्ने निर्णय गर्‍यो ।