体重
one's weight; शरीरको ओजन (/ तौल / भार / वजन / गहक) ; व्यैट * ネ英;
体重を減らす
(शरीरको) ओजन (/ तौल) घटाउनु
体重を計る
आफ्नो ओजन तौलनु
自分の体重を計る
आफूलाई तौलनु ; आफ्नो तौल तौल्नु
君の体重は幾らあるんだい
तिम्रो ओजन (/ व्यैट) कति छ?
以前よりも体重が減っている
मेरेा ओजन पहिलेको भन्दा घटेको छ ।
体重は45キロです
म ४५ के.जी.को छु । ; मेरो ओजन ४५ किलो छ ।
体重が3キロ増えた(減った)
मेरो ओजन ३ किलो बढेछ (घटेछ) ।
その兵士の武具は,おそらく彼の体重よりも重かっただろう
आम्मै! त्यो योद्धाका सबै हातहतियार उनको तौलभन्दा पनि धेरै!
複合語