UNOES 日本語・ネパール語辞典用例つき・無料

体格

a build; a physique; a build; जीउ ; तन tan ; गठन ; डाल ; बनोवट ;

  • しっかりした体格

    मांसल (/ धेरै मासु लागेको) शरीर

    *筋肉もりもりの; ठूला (/ बलियो) जीउ

  • がっしりした体格の男

    मोटोघाटो (/ हृष्टपुष्ट / हट्टाकट्टा) पुरुष-मान्छे ; ठूलो (/ मोटो) जीउको पुरुष–मान्छे

  • 見た目はがっしりした体格だった

    तिनीहरू हेर्दैमा (/ देख्दा) खाइलाग्दा (/ मोटोघाटो) देखिन्थे ।

  • この戦士の体格と力をよく示しているのは銅の小札かたびらだった

    त्यो योद्धा कत्रो र कत्तिको बलियो थियो भन्ने कुरा त उसले लगाउने झिलमबाटै (लडाइँमा लगाउने तामाको लुगाबाटै) थाह हुन्छ ।