体験
1. an experience; अनुभव ; भोग ; भोगाइ ;
幼時体験
सानो छँदाखेरिको अनुभव
人生の体験から学ぶ ’
जीवनको (/ दुःखसुखको) भोगाइबाट (/ उपभोगबाट) बुझ्नु
戦争体験ゆえに彼は何度も悪夢を見て苦しんだ
युद्धका झझल्कोले तिनलाई सपनामा समेत सताउने गर्थ्यो ।
連語
体験する
体験的過去〔文法で〕
अज्ञात भूत
大変な困難を体験する
ठूलो कठिनाइ (/ कष्ट) भोग्नु (/ अनुभव गर्नु)
喜び(満足感)を体験する
आनन्द (सन्तोष) उपभोग (/ अनुभव) गर्नु ; आनन्दको (सन्तोषको) स्वाद पाउनु (/ लिनु)
死を体験する
मृत्यु चाख्नु (/ भोग्नु)
決して体験したことのない出来事が生じた
मलाई कहिल्यै अनुभव नभएको घटना घट्यो ।
恋の甘さと苦しさを体験した
मैले प्रेमको तीतो र मिठो पक्ष अनुभव गरेँ ।
複合語