UNOES 日本語・ネパール語辞典用例つき・無料

大気圏

the atmosphere; वायुमण्डल ; आकाश–मण्डल ;

  • 大気圏外に出る

    वायुमण्डलबाट (/ आकाश–मण्डलबाट / अन्तरिक्षमा) निस्केर जानु

  • 隕石のかけらは地球の大気圏に入るや燃え尽きてしまう

    चट्टानका टुक्रा पृथ्वीको वायुमण्डलमा छिर्नेबित्तकै जलेर भस्म हुन्छन् ।