対抗
1. 〔対立〕 opposition; विरोध ; प्रतिरोध ; प्रतिकार ;〔競争〕 competition; प्रतियोगिता ; होड ;
連語
対抗する
対抗し合う王たち
प्रतिद्वन्द्वी राजाहरू
いかなる対抗するものを許さないこと
कुनै प्रतिद्वन्द्वलाई नसहनु
敵の策略に対抗する
शत्रुहरूको दाउपेचविरुद्ध लड्नु
我がチームは敵国に対抗し続けた
हाम्रो टोलीले प्रतिद्वन्द्वी देशविरुद्ध लडिरह्यो ।
君に対抗する者に私は対抗する
तिम्रो विरोध गर्नेहरूलाई म पनि विरोध गर्नेछु ।