耐久性
1. durability; टिकाउ / टिकाइ ; धेरै दिन टिक्ने क्षमता ; स्थिरता ; स्थायित्व ; खप्ने काम ; खपाइ ;
耐久性のある靴
धेरै टिकाउ हुने जुत्ता ; धेरै दिन टिक्ने जुत्ता ; धेरै वर्ष टिकाइने जुत्ता
この服は耐久性がなさそうだ
यो लुगाको टिकाइ (/ खपाइ) कमै होला जस्तो छ ।