体面
1. 〔名誉〕 honor; इज्जत ; नाम ; सम्मान ; आदरभाउ ;〔体裁〕 appearances; नाक ; रुपरङ्ग ; बाहिर देखिने कुरो ;
体面を汚す
कलंकित (/ बदनाम) गर्नु ; नाक काट्नु ; बेइज्जत हुनु
体面を保つ
इज्जत (/ सम्मान / नाम) बचाउनु ; इज्जत (/ नाक) राख्नु
体面にかかわる
इज्जतलाई असर गर्नु
体面を重んじる
इज्जतको सम्मान गर्नु
体面を失う
इज्जत गुमाउनु (/ खस्नु)