体温
(one's body) temperature; तापक्रम * 温度; शरीरको ताप (/ तापमान) ; ज्वरो / जरो * 熱;
体温を計る ~
को तापमान नाप्नु (/ लिनु) ; ज्वरो नाप्नु ; तापमापन गर्नु
看護婦が彼の体温を計った
परिचारिकाले उसको शरीरको तापमान लिई (/ नापी) ।
体温が上がって来た
मलाई ज्वरो आउँदैछ ।
熱が38度9分もあった
उसको तापमान (/ तापक्रम) १०२ ताप फारेनहाइटसम्म थियो ।
*体温は主に華氏を用いる