対応
1. 〔相当 / 相応〕 correspondence; सामञ्जस्य ; तालमेल ; एकरूपता ;
そのネパール語に正確に対応する語は英語にない
त्यो नेपाली शब्दसित ठीक (/ ठ्याक्क) मिल्ने अंग्रेजी शब्द नै छैन ।
需要と供給は対の対応をしているのが望ましい
आपुर्ती र माग सामञ्जस्य (/ एकरूपता) भएको हुनुपर्छ ।
2. 〔相手 / 事態に応じること〕 ~ सित डट्नु ; ~ को सामना गर्नु ; ~ लाई सुल्झाउनु ;
問題に対応する
समस्याहरूको सामना गर्नु ; समस्याहरू सुल्झाउनु
不測の事態に対応する
अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु
生活費の高騰に対応する
बढ्दो महँगी धान्नु
状況の変化に対応する
परिस्थितिमा हुने परिवर्तनको लागि तयारी गर्नु
彼らにどう対応したらよいのか分からない
तिनीहरूसित कसरी व्यवहार गर्नेमलाई थाहा भएन ।
若い女性にはうまく対応できない
म युवतीसित (/ तरुनीसित) व्यवहार गर्न अप्ठेरो मान्छु ।
自分の国の言葉で対応してくれる病院はありますか
के मेरो भाषामा मद्दत पाउन सक्ने कुनै अस्पताल छ
時仕事をしていると客から失礼な対応をされることがある
々काम गर्दा म कहिलेकाहीं पाहुनाबाट अशिष्ट व्यवहार भोग्छु ।
彼はそんな事態にも巧みに対応した
उनले त्यो परिस्थितिलाई कौशलतासाथ सुल्झाऐ ।
ここでは緊急事態の対応に関する訓練も組み込まれている
हाम्रो निर्देशनमा आकस्मिक परिस्थितिमा के गर्ने भनेर पनि प्रशिक्षण दिइन्छ ।
それに対応しどう警戒し続けるかが重要だ
त्यस विरुद्ध कसरी सावधान रहने भनी हेरिराख्नु जरुरी छ ।
これらすべてにどう対応したらいいんだ。だめだできない ’
यो सब कुराको सामना कसरी गर्नेअहँ म सक्दिनँ
彼には自分の力でこれらの圧力に対応できるとは思えなかった
उहाँलाई आफ्नै बल–बर्कतमा यी दबाबहरूको सामना गर्न सक्छु जस्तो लागेन ।