平らげる
1. 〔鎮圧する〕 suppress; शान्त पार्नु ; दबाउनु ;〔征服する〕 subdue; conquer; कब्जा गर्नु ;
2. 〔ぜんぶ食べる〕 eat up; बजाउनु * 美味しそうに / ぺろりと; सफाचट गर्नु * 舌で舐めて; गफ्याउनु * 一気に / ぺろりと;
彼は三皿のご飯を平らげた 〔ぺろりと〕〔一気に〕
उसले तीन थाल भात बजायो (/ चप्कायो) । ; उसले तीन थाल भात एक्लै चप पाऱ्यो । उसले तीन थाल भात गफ्यायो (/ निलिहाल्यो / गप्फा लगायो) ।
たった一人でこれだけの飯を平らげた
त्यत्रो भात ऊ एक जनाले उडाएछ (/ हतारमा सिद्ध्याएछ / खतम गरेछ) ।
作った料理を全部平らげてもらった
पकाएको खाना सबै चट भइसक्यो ।
料理を端から平らげた
उसले परिकार सबै खाइदियो (/ सिद्धायो) ।
彼は手当たりしだい何でも平らげた
उसको हातमा जे परे पनि सखाप भयो । ; उसको हातमा जे–जति पुग्यो (/ छोयो) त्यो उसले सबै खाइदियो ।