体力
1. physical strength; stamina; बल ; मूढेबल बाहुबल ; ; नौनाडी / नौनारी ; सार ; सत्त्व ; अड्ने शक्ति ; दम ; दम सहन शक्ति ;
体力がない
शक्तिहीन ; निस्सहाय ; बिचरो ; नपुंसक
体力を養う
तगडा बनाउनु ; शरीरलाई बलियो बनाउनु
若い頃のような体力も健康ももうない
मसित जवानीको जस्तो तागत वा स्वास्थ्य पनि छैन ।
彼は体力や知力を尽くして問題に当たった
तिनले बल–बुद्धि लगाएर समस्याको सामना गरे ।