UNOES日ネ辞書日本語⇄ネパール語辞書

大差

1. a great difference; ठूलो भिन्नता ;

  • 得点の大差

    स्कोरमा ठूलो अन्तर (/ फेरबदल / फरक)

  • どっちにしても大差はない

    जुन भएपनि त्यत्ति फरक पर्दैन ।

  • バスで行ってもタクシーで行っても時間的には大差がない

    बसमा गए पनि ट्याक्सीमा गए पनि त्यत्ति समय फरक पर्दैन ।