対策
1. 〔方策〕 measures; a step; प्रविधि ; कदम ; उपाय ;〔対抗策〕 a countermeasure; प्रत्युपाय ; कसैको उपायलाई व्यर्थ गर्ने अर्को उपाय ;
結核対策
क्षयरोग नियन्त्रण प्रविधी
公害対策
प्रदुशन विरूद्ध चलाइने उपाय
日本でも平成年度よりこの対策が法律に盛り込まれた
जापानमा पनि सन २००५ सालदेखि नै यो प्रविधिलाई ऐनमा राखियौ ।
払ってきた必死の努力も何の対策になっていない
त्यसको लागि गरिदिएको अन्तिम प्रयासले गर्दा पनि कुनै उपाय गर्नसकेको छैन ।