大した
1. 〔程度がはなはだしい〕
大した違い
ठूलो भिन्नता
大した人出でした
मानिसको) ठूलो भीड थियो ।
2. 〔 「 大した … ではない 」 の形で , それほどではない〕
金を落としたが大した額ではない
पैसा खसाइएँ तर खास ठूलो रकम त थिएन ।
彼の言ったことに大した意味合いはないと思う ’
उसले भनेको कुरामा म ज्यादा महत्त्व दिन्नँ ।
これとそれとは大した関係がないようだ
त्यो त यो कुरासित खासै सरोकार छैन जस्तो छ ।
十人用意するのに二人分くらい増えても大したことじゃないわ
दस जनालाई पकाउनै पर्छअरू दुई जना थपेर के भो र
それは大したことではない
त्यत्ति ठूलो कुरा त होइन ।
口では強いことを言っても実は大したことはない
ऊ भुक्छ तर टोक्न सक्दैन । ; उसको मुख मात्र ट्याउ ट्याउ गर्छ काम त गर्दैन । ; उसको मुख मात्र बज्छ काम त केही पनि हुँदैन । ; उसको कुरा त ठूलो छ तर काम त सानो छ ।
連語
大したことのない
大したことのないように思える仕事
निम्न श्रेणीको जस्तो देखिने काम