UNOES 日本語・ネパール語辞典用例つき・無料

対処

連語
対処する
  • 問題に対処する

    समस्याहरूको सामना गर्नु ; समस्याहरू सुल्झाउनु

  • 不測の事態に対処する

    अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु

  • 生活費の高騰に対処する

    बढ्दो महँगी धान्नु

  • 君は多くの問題に対処してきた

    तिमीले धेरै किसिमका समस्या झेलेका छौ । ; तिमीले धेरै किसिमका समस्याको सामना गरेका छौ ।

  • その事態にも巧みに対処した

    उनले त्यो परिस्थितिलाई कौशलतासाथ सुल्झाऐ ।

  • これらすべてにどう対処したらいいんだ。だめだできない

    यो सब कुराको सामना कसरी गर्ने, अहँ म सक्दिनँ!

  • 彼には自分の力でこれらの圧力に対処できるとは思えなかった

    उहाँलाई आफ्नै बल–बर्कतमा यी दबाबहरूको सामना गर्न सक्छु जस्तो लागेन ।