UNOES日ネ辞書日本語⇄ネパール語辞書

対象

1. an object; वस्तु ; चीज ; उद्देश्य ; लक्ष्य ; पात्र ;

  • 課税対象者

    करकट्टी हुने व्यक्ति ; कर कट्टी गरिनुपर्ने व्यक्ति

  • 研究の対象

    पढ्ने विषय

  • 医療費助成の対象薬

    चिकित्साखर्च अनुदानमा लागू हुने औषधी

  • ~を対象になされた調査 ~

    सित लिइएको सर्वेक्षण

  • この本は学生を対象に書かれた

    यो पुस्तक छात्रहरूको निम्ति लेखिएको हो ।

  • 彼は論争の対象となっていた

    उहाँ विवादको विषय हुनुभएको थियो ।