対照
1. 〔対比〕 a contrast; भिन्नता ; विपरित अवस्था ;
この二つは好対照をなす
ती दुईटा ठ्याक्क उल्टा छन् ।
彼と私の夫はいい対照だ
उहाँ र मेरो श्रीमान ठीक विपरित हुनुहुन्छ ।
この対照について定評ある参考図書の中に記されている
यो भिन्नता एउटा भरपर्दो शब्दकोशमा औंल्याइएको छ ।
連語
対照する
物事を対照させる
दुईबीचको भिन्नता छुट्टयाउनु
「箴言」の書には義と邪悪知恵と愚かさを対照させた表現が数多くある
हितोपदेशको पुस्तकमा धार्मिकता र दुष्टताबीच अनि ज्ञान र मूर्खताबीच थुप्रै भिन्नता दिइएका छन् ।
連語
対照的な
それとは対照的に ~~
त्यसको तुलनामा ; यसको ठीक विपरीत (/ उल्टा) ; को प्रतिकूल ; को विरूद्धमा
何と対照的なのだろう
Wकस्तो भिन्नता
しかしそれとは対照的な状態が見られることもある
तथापियदाकदा हामी बेग्लै अवस्था पनि देख्नसक्छौं ।
2. 〔比較〕 a comparison; तुलना ;
連語
対照する
訳文と原文を対照する
अनुवादित (/ अनुवाद गरिएको) वाक्यलाई मौलिक वाक्यसित तुलना गर्नु