UNOES日ネ辞書日本語⇄ネパール語辞書

対する

1. 〔向かい合う〕 ~ प्रति (/ तिर / पाट्टि / तर्फ / लाई) लाग्नु ;

連語
対して

2. 〔ある対象に向かう〕

  • 元金に対する利子

    मूलधनमा (/ साउँमा) लाग्ने ब्याज

  • 質問に対する答え

    प्रश्नको जवाफ

  • 彼は私に自分に対するように振舞っている

    उसले मलाई आत्मवत् (/ आफ्नो जस्तो / आफू जस्तो) व्यवहार गरेको छ ।

連語
対して
  • 互いに対する優しい愛情

    एक दोस्रोतर्फको कोमल स्नेह

  • 王に対する服従

    राजाप्रति आफ्नो अधीनता

  • ~に対して警告する ~

    विरुद्ध चेतावनी दिनु

  • ~対して責任感を感じる

    प्रति दायित्व महसुस गर्नु

  • 神に対して富む

    परमेश्वरतर्फ धनी हुनु

  • 困った人の必要に対して気に掛ける

    खाँचोमा परेकाहरूको आवश्यकताप्रति सजग हुनु

  • 開拓者はだれに対して言いますか

    अग्रगामी कसलाई भनिन्छ

  • 彼女は私に対して怒った

    उसले मलाई रीस गरी । ; ऊ मसँग रिसाई । ; उसलाई मसित (/ मदेखि) रीस उठ्यो ।

  • だれに対してあげたの

    यो कसलाई दियौ

  • 彼らは互いに対して気遣い合わない ’

    तिनीहरू एउटाले अर्काको ख्याल राख्दैनन् ।

  • 彼は級友に対して優越感を持っていた

    ऊ आफ्ना सहपाठीहरू भन्दा श्रेष्ठ ठान्थ्यो ।

  • 君に対して何の恨みもないよ

    तिमीप्रति कुनै वैरभाव छैन ।

  • 夫に対し貞節な妻であった

    उनी आफ्नो श्रीमानप्रति बफादार थिइन् ।

  • 彼は私に自分に対して分別のある平衡の取れた見方を持つよう助けてくれた

    उहाँले मलाई आफूप्रति बुद्धिमानी र सन्तुलित दृष्टिकोण विकास गर्न मदत गर्नुभयो ।

3. 〔応対する〕 ⇒ おうたい(応待) , せっする(接する) 3

4. 〔対抗する〕 ~ विरुद्ध (/ ~ को खिलाफ / विरुद्धमा) हुनु (/ खडा हुनु) ;

連語
対して
  • ~に対して告訴状を書く ~

    को विरुद्धमा एउटा अभियोग–पत्र लेख्नु

  • ~に対して警戒する ~; ~; ~

    विरुद्ध सावधान रहनु

  • 親に対してあからさまに反抗する ’

    आमाबाबुको खुलेआम विद्रोह गर्नु

  • ゴールに対してゴールで勝った

    हामीले दुईको विरुद्ध चार गोलले जित्यौं ।

  • だれかが自分に対して苦い気持ちを抱いたら私たちは何をすべきか

    कोही मानिसले हामी विरुद्ध तीतो भाव राखेमा हामीले के गर्नुपर्छ

5. 〔対照となる〕

  • 彼が金持ちであるのに対して私は貧乏だ

    ऊ धनी छ तर अर्कोतिर म गरीब छु ।