大抵
1. 〔たいがい〕 generally; mostly; साधारणतया ; धेरैजसो ; अक्सर ; किमार्थ kimaartha ;〔通常〕 usually; सधैं (जस्तो) ;
大抵の場合
धेरैजसो अवस्थामा
両手は大抵一緒に働きます
साधारणतया हाम्रो दुइटै हात सँगसँगै चल्छ ।
私は大抵時に起きます
प्रायः (/ प्रायजसो) म बिहान ७ बजे उठ्छु ।
演壇に近づくと大抵は気遅れしたり恥かしく感じるもの
मञ्चमा पुग्दा तपाईंलाई डर वा लाज लाग्ने सम्भावना धेरै हुन्छ ।
宴会では大抵ほとんどの人が酔っ払い始めた
प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाल्थे ।
大抵そのような人は届けを出せる
साधारणतयायस्तो व्यक्तिले पत्र बुझाउन सक्छन् ।
2. 〔たぶん〕 probably; शायद / सायद ; हुन सक्छ (/ सक्ला) ; सम्भवतः sambhavatah ; हो न हो ;
時にそこへ行けば大抵彼に会えるでしょう
तपाईं त्यहाँ दुई बजे जानुभयो भने शायद उसलाई भेट्नसक्नुहुन्छ कि (/ होला) ।
3. 〔適度〕
もう仕事は大抵にしなさい
काम ठीक्कको मात्र गर । ; अब काम छोड्नू ।
4. 〔打ち消しの語を伴って , 普通〕
大抵のことでは慌てない
उहाँ सनोतिनो कुराले आत्तिनुहुन्न ।