UNOES日ネ辞書日本語⇄ネパール語辞書

対等

1. equality; समानता ; बराबरी ; जोडा ;

  • 彼らの背はほぼ対等だ

    उनीहरूको उचाइ बराबर (/ समान / एकनासको / उस्तै) छ ।

連語
対等の
  • 私をいつも対等の人として扱ってくれた

    उनीहरूले मलाई कहिल्यै छुट्याएर व्यवहार गरेनन्‌ ।

  • 彼と親しくなるのは対等の人同士と友達になるのとは訳が違う

    उहाँसित मित्रता गाँस्नु भनेको दौंतरीहरूसित मित्रता गाँस्नुजस्तो होइन ।

連語
対等に
  • 対等に扱う

    बराबरै व्यवहार गर्नु ; सम्म्याउनु ; बराबर (/ समान) गर्नु

  • 私たちも彼らと対等に扱ってください

    हामीसित पनि उनीहरूसितझैं व्यवहार गर्नुस् । ; हामी र उनीहरू दुवैसित समान रूपले व्यवहार गर्नुस् ।