タイヤ
a tire; a tyre; टायर / टैयर * ネ英; पाङ्ग्रो ; चक्का ;
予備のタイヤ
स्पेयर टायर
*ネ英
タイヤを取り換える
टायर फेर्नु
タイヤに空気を入れる
टायरमा हावा हाल्नु (/ भर्नु)
タイヤの空気を抜く
टायरबाट हावा निकाल्नु (/ झिक्नु)
タイヤの空気が抜けた
टायरको हावा खुस्कियो ।
タイヤがパンクした
टायरमा प्वाल पर्यो । ; टायर फुट्यो (/ पड्कियो) ।
釘がタイヤに刺さった
कीलाले टायरकमा छेड्यो (/ भेदन गर्यो) ।