高ぶる
1. 〔興奮する〕
高ぶる気持ち
प्रफुल्लित भावना
君の感情が高ぶる前に
तिम्रा भावनाहरू तीव्र हुनअघि नै
急に感情が高ぶった
ऊ अचानक उत्तेजित भई ।
そのような状況ではとかく感情が高ぶる
त्यस्ता अवस्थाहरूमा भावनाहरू प्रबल हुन्छन् ।
2. 〔偉ぶる〕
高ぶる目
अहंकारी आँखा
ちっとも高ぶらない人だ
ऊ निक्कै निरभिमान (/ बिनीत / देखवटी नगर्ने) व्यक्ति रहेछ ।