UNOES 日本語・ネパール語辞典用例つき・無料

他界

  • 彼女はまだ幼い息子を残して他界した

    नाबालक छोरो छोडेर उनी परलोक भइन् ।

  • 彼は88歳の人生を終え他界した

    उनले ८८ वर्षको उमेरमा जीवनबाट विश्रान्ति (/ मुक्ति) लिए ।

  • 若くして世を去った芸術家は多いが,一例としてモーツアルトは35歳で他界した

    थुप्रै कलाकारहरु जवानीमै मरे, उदाहरणका लागि मोजार्त पनि ३५ वर्षमै मरे ।