高める
1. 〔高くする〕 heighten; अग्ल्याउनु ; ~ लाई उच्च पार्नु ; माथि उचाल्नु ; उठाउनु ; उकाल्नु ; उकास्नु ;〔高めること〕 heightening; उकासाइ ;
高められた
उच्च ; दूर ; माथि अग्लोमा
2. 〔程度を強める〕 raise; heighten; उचाल्नु ; उच्च पार्नु ;
生活水準を高める
जीवनस्तरलाई उचाल्नु (/ उच्च पार्नु)
質を高める
गुणस्तर बढाउनु
士気を高める
साहस (/ हिम्मत) बटुल्नु (/ बढाउनु)
~のおける能力を高める ’
गर्ने क्षमता विकास गर्नु