UNOES 日本語・ネパール語辞典用例つき・無料

宝物

a treasure; रत्न ; धन ;〔総称〕 treasure(s); खजाना ; धनसम्पत्ति ; रुपियाँपैसा ;

  • 何物にもまさる宝物

    सबभन्दा बहुमूल्य धन

  • 彼らは宝物を地面に埋めた

    उनीहरूले आफ्नो धन भूइँमा गाडे ।

  • 君は僕の宝物だ

    तिमी चाहिँ मेरो बहुमूल्य रत्न हौ ।

  • その男の子は彼女の一番大事な宝物となっている

    यो केटो उसका लागि आँखाको नानी बनेको छ । ; यो केटो उसका लागि अत्यन्त प्रिय (/ ज्यादै प्यारो) छोरो बनेको छ ।