UNOES 日本語・ネパール語辞典用例つき・無料

丈/長け

1. 〔身長〕 height; stature

2. 〔長さ〕 length; लमाई ; दूरी ;

  • ジーンズを洗ったら丈が詰まった

    जीन (पतलून) धोएपछि खुम्चियो (/ लम्बाइ घट्यो) ।

  • スカート丈を5センチ詰める

    जामाको (/ स्कट्को / फरकको) लम्वाई ५ सेन्टीमिटर घटाउनु (/ छोटो पार्नु)

慣用表現

〔ありたけ〕 all; everything; सबै ;

  • 彼女は思いの丈を書いた

    उनले मनको जे–जति सबै मलाई पोखेर लेखिन् ।