UNOES日ネ辞書日本語⇄ネパール語辞書

長ける

1. excel; सिपालु (/ पोख्त) हुनु ; जान्नु ;

  • 外交術に長けた人

    कूटनीतिज्ञ ; कूटनीतिक (/ कूटनीति जान्ने) व्यक्ति

  • 賢くて知能の長けた者たち

    बुद्धिमान् र बुद्धिजीवीहरू

  • 彼は商才にたけている

    ऊ तेज व्यापारी हो ।

  • 彼は音楽に非常に長けている

    उनी संगीतमा अत्यन्तै पोख्त छन् ।

  • 宝石商は宝石を見分けることに長けている

    जौहरीले हिरामोतीको पारख गर्न जान्दछ ।