UNOES 日本語・ネパール語辞典用例つき・無料

焚き付ける

1. 〔火をつける〕

  • パン焼き人が焚き付けたかまど

    रोटी पकाउनेले गरम पारेका तन्दूर

  • かまどに火を焚き付ける

    चुलाको (/ चुलामा) आगो बाल्नु

2. 〔扇動する〕 सुरो बनाउनु ; सुर्‍याउनु ; उक्साउनु ; उकास्नु ;

  • テロリストを焚き付ける

    आतंकवादीहरूलाई भडकाउनु (/ उत्तेजित पार्नु)

  • 彼らに戦いに加わるよう焚き付けた

    मैले उनीहरूलाई लडाइँमा मुछिन सुर्‍याएँ (/ सुरो बनाएँ) ।