UNOES 日本語・ネパール語辞典用例つき・無料

炊く

cook; पकाउनु ; फुक्नु ;

  • ご飯を炊く

    भात (/ चामल) पकाउनु

  • 炊き立ての飯

    साजी (/ ताजा / भरखर तयार पारिएको) भात

  • ご飯は炊けたか

    भात पाक्यो?

  • 二人だけの家族ではこれだけの米を炊いても余ってしまう

    दुई जनाको जहानमा यति मात्र चामल पकाउँदा पनि भतेर बन्छ ।

    *जहान は「食卓を共にする人たち」