逞しい
1. 〔体格がいい〕 brawny; मांसल maamsal ; मोटोघाटो ; हृष्टपुष्ट ;〔強壮な〕 strong; robust; लक्का ; तगडा ; तन्दुरुस्त ;
ハンサムで逞しい若者
सुन्दर र लक्का (/ तरुनो) ठिटो
図体は逞しいが怖がりだ
उनी हट्टाकट्टा (/ मोटोघाटो) भएर पनि डरपोक छन् ।
村の女たちは逞しい体つきをしていた
गाउँका महिलाहरू तन्दुरुस्त (/ हट्टाकट्टा / हृष्टपुष्ट) थिए ।
2. 〔精神などが力強い〕
精神的に逞しい青年が必要だ
हामीलाई जाँगरिलो (/ अदम्य) युवा चाहिन्छ । ; हामीलाई आत्मबल (/ इच्छाशक्ति) भएको युवा चाहिन्छ ।
日本は第二次世界大戦後に逞しく発展した
जापानले दोस्रो विश्वयुद्धपछि जाँगर (/ उत्साह / फुर्ती) देखाउँदै उन्नतिप्रगति गऱ्यो ।