巧み
skillfulness; tactfulness; कौशलता ; निपुणता ; सफलता ; सीप ; प्रभावकारिता ; कलाकौशल ;
いかなる場合にも巧みであってください
सबै अवस्थामा कौशलता अपनाउनुहोस् ।
大胆さと巧みさのバランスを取る
सन्तुलित भएर साहसी र कौशल हुनु
巧みな教師
एक जना दक्ष शिक्षक
彼らは巧みな指導の必要性を感じていた
तिनीहरू निपुण निर्देशनको खाँचो महसुस गर्दैथिए ।
巧みに話題を変える
कौशलतापूर्वक कुराकानीलाई अर्कैतिर मोड्नु
剣を巧みに振るう
तरवार सिपालु ढंगमा चलाउनु
巧みに考え出された作り話
धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरू
提案を巧みに述べる
व्यवहार-कुशल भएर सल्लाह दिनु
ふさわしい言葉を巧みに述べる
केही सुहाउँदा टिप्पणीलाई एकसाथ चटक्क मिलाएर राख्नु
彼ほど例えを巧みに使った人はいない
उहाँजस्तो दृष्टान्तहरू चलाउन पोख्त व्यक्ति अरू कोही छैन ।
王妃は巧みに状況を整え,夫の機嫌が良い時に頼めるようにした
आफ्नो पति प्रसन्न मुद्रामा होस् भनेर रानीले सबै कुराको बन्दोबस्त कौशलतासाथ मिलाइन् ।
助言は,どんなに巧みに愛をもって与えられたとしても,受け入れるのが容易ではない
सल्लाह स्वीकार्न सधैं सजिलो हुँदैन, चाहे तिनले त्यो सल्लाह जत्तिनै मायालु तरिकामा दिएका नै किन नहोऊन् ।