UNOES 日本語・ネパール語辞典用例つき・無料

沢山

1. 〔数量が多いこと〕 many; धेरै ; थुप्रो / थुप्रै ; भएभर ; प्रशस्त ; कमिलीसलह kamiliisalaha ; अघोर ;

  • より沢山

    धेरैभन्दा धेरै

  • 沢山ある状態

    छेलोखेलो ; बर्कत ; बड बडो

  • 野菜を沢山載せたトラック

    तरकारी लादेको (/ लदाएको / कोचेको) ट्रक ; तरकारी अटाईनअटाई खाँदेको / कोचकाच पारेको) ट्रक

  • まだ時間が沢山ある

    समय अझै धेरै (/ प्रशष्टै) छ ।

  • 彼は沢山の肉を買ってきた

    उसले थुप्रै–थुप्रै मासू किनेर ल्यायो ।

  • 私には友達が沢山いる

    मेरा धेरै साथीहरू छन् ।

    *「沢山」の位置に注意

  • 私にはまだあなた方に言うべきことが沢山ある

    तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुरा छन् ।

  • あまり沢山飲むと体に悪い

    अति पिए स्वास्थ्य बिग्रन्छ ।

  • 世の中にはこんなに沢山の苦しんでいる人たちがいる

    संसारमा यतिबिघ्न दुःखी मानिस(हरू) भएका छन् ।

  • 沢山の縫い目が合わさって美しい生地ができている

    थुप्रै टाँकाहरू बाँधिएर सिंगो कपडा बन्छ ।

連語
沢山の
  • できるだけ沢山の本を読みたい

    सक्दो धेरै किताब पढ्न चाहन्छु ।

  • 沢山の人を見て圧倒された

    भएभरका मानिसहरू देखेर आत्तिएँ ।

  • 彼は沢山の話題を持っている

    ऊसँग विषयहरूको लामो सूची छ ।

  • 沢山の責任が降りかかってくる前に幾らかの自由が欲しいんだ

    तीन थुप्रो जिम्मेवारी थाप्लोमा आइपर्नुअघि, अलिकता स्वतन्त्रता चाहेको हुँ ।

  • 彼らは沢山の魚を捕まえた

    तिनीहरूले एक थुप्रो माछा पक्रे ।

  • 彼の家系から沢山の後継者が出た

    तिनको परिवारबाट थुप्रै उत्तराधिकारीहरु निस्के ।

2. 〔十分〕

  • 暖かくして沢山食べなさい

    तातो भएर पेटभरि खानुस् ।

  • 沢山祈る

    ज्यादै प्रार्थना गर्नु

  • 「もう沢山だ」と彼は言った

    तिनले भने, “बस भयो!”

  • もう沢山です

    मलाई धेरै पुग्यो ।

    *वाक्क भयो はむかつくくらいの状態

  • もう沢山だ

    भो!

    *भयोの短縮形

  • 彼は沢山の英語の知識を持っている

    उसको अंग्रेजको ज्ञान यथेष्ट छ ।