蓄える/貯える
1. 〔ためておく〕 store; save; सञ्चय (/ जम्मा) गर्नु ; जोगाउनु ;〔残しておく〕 reserve; सँगाल्नु ; सँगेल्नु ; राख्नु ; थुपारेर राख्नु ; थुपार्नु ; हासिल (/ संकलन) गर्नु ;
蓄える人
कोशकार
金を蓄える
पैसा राख्नु (/ बचत गर्नु)
宝を蓄える
धनसम्पत्ति थुपार्नु
不義の財を蓄えた
उसले अवैध सम्पत्ति थुपाऱ्यो ।
蟻は夏の時期に食物を蓄える
कमिलाले गर्मी याममा खानेकुरा सञ्चय (/ जोरजाम) गर्छन् ।
仲間に油の蓄えを幾らか分けてくれるように頼んだ
तिनीहरूले सँगीहरूको केही तेल माग्न थाले ।
彼は何年分もの穀物を蓄えていた
उनले वषौर्ंसम्म पुग्ने अन्न थुपारेर राखेका थिए ।
彼は豊富な知識を蓄えている
उहाँसँग थुप्रै ज्ञानको भण्डार छ । ; उहाँले धेरै ज्ञान थुपार्दै आउनुभएको छ ।
若いうちに知識を蓄えなさい
जवान छँदा नै ज्ञान थुपारे हुन्छ ।
物質的なものをたくさん蓄えるために骨折って働いた
तिनले प्रशस्त भौतिक धनसम्पत्ति थुपार्न दौडधूप गरे ।
筋肉には酸素を蓄える化学物質が含まれる
मांसपेशीमा अक्सिजन सञ्चय गर्ने रसायन हुन्छ ।
2. 〔ひげ / 髪などをはやしておく〕
あごひげ顎鬚を蓄(蓄えている)
बाक्लो (/ घना) दाह्री लाउनु