弾
1. 〔ピストル / ライフルの〕 a bullet; ( बन्दुकको) गोली ; छर्रा ;〔鉄砲の〕 a shell; गोला ;〔大砲の〕 a cannonball; तोपको गोली ;
弾が的から逸れた
गोली निसानाबाट चुक्यो (/ तर्कियो) ।
鉄砲の弾が当たった
बन्दुकको गोलीले (/ छर्राले) मलाई लाग्यो ।
彼は弾に当たって死んだ
ऊ गोली लागेर मऱ्यो ।
2. 〔ホッチキスの〕 a staple; स्टैपल * ネ英;