UNOES日ネ辞書日本語⇄ネパール語辞書

偶に

1. occasionally; once in a while; कहिले–काहीँ ;

  • 偶に両親に手紙を書きます

    क्हिले–काहीँ म आमाबुबालाई चिट्ठी लेख्छु ।

  • 映画は偶にしか見ない

    म कहिले–काहीँ मात्र फिल्म हेर्छु । ; म त्यत्ति फिल्म हेर्दिनँ ।

  • 彼はうちには偶にしか来ない

    ऊ मकहाँ कमै (/ कम मात्रामा) आउँछ ।

  • 偶にはお出掛けください

    कहिले–काहिँ त मकहाँ (/ मलाई भेट्न) आइदिनुस् न ।