UNOES日ネ辞書日本語⇄ネパール語辞書

溜まる

1. 〔一つの所に集まる〕 collect; गड्नु ; एकत्र (/ जम्मा) हुनु ;

  • 爪にあかが溜まる ’

    नङमा मैला पर्नु (/ बस्नु) ; नङमा कालो जम्नु

  • 首に垢が溜まっている

    घाँटीमा मयल जमेछ । ; घाँटीमा मयल कटकटिएछ ।

  • かめの底にかすが溜まっている

    गाग्रीको फेदमा थिगर देखियो । थिग्रनु ; थिगर लाग्नु (/ जम्नु)

  • これは胃に溜まる

    यो खाना पेटभित्र गह्रौं भएर बस्छ ।

  • 溝にごみが溜まった

    खाडलमा (/ नालीमा) फोहोर–मैला थुप्रिएको (/ एकत्र भएको) छ ।

  • 道のたくさんのくぼみに水が溜まっている

    बाटाका खाल्डाखुल्डीमा पानी जमेको छ ।

  • 膿が溜まった

    घाउ पाक्यो । ; घाउमा पिप जम्यो (/ भरियो) ।

  • 溝がないから雨が降ると水が道に溜まる

    निकास नभएकोले झरी पर्दा सडकमा पानी जम्यो ।

  • りんごを見たら口につばが溜まった

    स्याउ देखेपछि त मूखभरि पानी चुहियो (/ मूखभरि ऱ्याल आयो) ।

2. 〔とどこおる〕 pile up; थुप्रिनु ;

  • 仕事が溜まる

    मेरो काम थुप्रिएको छ ।