UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔利益 / 便宜〕 for ; ~ को लागि (/ निम्ति / खातिर) ; ~ बापत ;

  • これは君の為を思って言っているのです

    यस कुरा तपाईंको भलाईको लागि भनेको हो ।

連語
為の
  • 初心者の為のネパール語の本

    नयाँहरूका लागि नेपाली किताब

  • これは君の為の本だよ

    यो किताव तिम्रो लागि (/ निम्ति) हो ।

連語
為に
  • 人の永続的な福祉の為に ’

    अरूको चिरकालीन हितको लागि (/ निम्ति / खातिर)

  • 島の特殊な状況の為に

    टापुको विशेष परिस्थितिले गर्दा

  • 彼は生活の為に物を書く

    जीविकाको निम्ति (/ लागि) उसले पुस्तकहरू लेख्छ ।

  • 彼は友の為に生き友の為に死んだ

    उहाँ आफ्ना मित्रहरूका लागि (/ खातिर) बाँच्नुभयो र तिनीहरूकै लागि (/ खातिर) मर्नुभयो ।

  • 私の為に持ってきたダルも少し零した

    उसले मेरो लागि ल्याएको दाल पनि अलिकति पोख्यो ।

  • これはあなたの為になる

    यो चाहिँ तपाईंको लागि हुन्छ ।

  • 行くほうが為になります

    तपाईं जानुभए आफ्नो लागि फाइदा हुन्छ ।

2. 〔理由 / 原因〕 because ; ~ को कारणले (/ कारणले गर्दा / कारणले गर्दाकेरी) ; कारणबश ;

  • 昨日風邪の為に学校を休んだ

    रूघा लागेकोले हिजो स्कूलबाट छुटिएँ ।

  • 彼は病気の為に辞職した

    बिमारीले गर्दा उसले आफ्नो काम छोड्यो ।

  • 仕事をした為給料をもらった

    काम गरेकोले (/ गरेबापत) उसले ज्याला पायो ।

3. 〔目的 / 準備〕 for; ~ बापत ; ~ को लागि (/ निम्ति / खातिर) ; ~ लाई ;

  • 老後の為に貯金する

    बुढेसकालको लागि पैसा जम्मा (/ बचत) गर्नु

  • 見聞の為でもいいから行くには行こうか ’

    एउटा अनुभवको लागि मात्र भए पनि जान त जाऔं ।

  • 遅れない為に急いだ

    ढिलो नपरोस् भनेर उसले हतार गऱ्यो ।